नियम १५
कोषको प्रयोग;
(१) कोषको रकम प्रयोग गर्नु अघि समितिबाट कार्यक्रम स्वीकृत गराउनु पर्नेछ ।
(२) समितिको स्वीकृति बिना कोषको रकम खर्च गर्ने गरी कार्यक्रम बनाउन र खर्च गर्न हुँदैन ।